फास्टखबर अनलाईन

फास्टखबर अनलाईन
3654 पोस्ट0 टिप्पणी
http://fastkhabaronline.com

१० औँ जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३ गैँडाकोटमा

गैँडाकोट । नवलपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १० औँ जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३ गैँडाकोटमा शुरु भएको छ। महिला तेक्वान्दो खेलाडीलाई हौसला प्रदान गर्दै...

गैंडाकोटमा संस्थागत नीति तथा अनुपालना सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न गैँडाकोट । नवलपुरको गैँडाकोटमा

गैँडाकोट । नवलपुरको गैँडाकोटमा संस्थागत नीति तथा अनुपालना सम्बन्धी एकदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको असुली तथा अनुगमन...

गैंडाकोटमा ‘१०औँ जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप हुँदै

भदौ २० गैंडाकोट। नवलपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा “१०औँ नवलपुर जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३” गैंडाकोटमा हुने भएको छ। महिला तेक्वान्दो खेलाडीहरूलाई हौसला प्रदान गर्न...

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैँडाकोटले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रू ३१,००० आर्थिक सहयोग

 गैँडाकोट । विपद्को यो बेलामा समाजप्रतिको उत्तरदायित्व बहन गर्दै गुल्मी अर्घाखाँची सम्पर्क समाज गैँडाकोटले एक अनुकरणीय र सराहनीय कदम चालेको छ। समाजले बाढी, पहिरो...

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

गैँडाकोट । भोटेकोशी क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगार्थ गैँडाकोट–२ स्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले ५ लाख ५ हजार...

राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक र फोटो खिच्ने सेवा अब गैँडाकोट वडा कार्यालयबाटै

गैँडाकोट । गैँडाकोट नगरपालिकाले राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण तथा फोटो खिच्ने सेवा अब वडा कार्यालयबाटै उपलब्ध गराउने भएको छ। सेवाग्राहीको सहजतालाई ध्यानमा...

गण्डकी साकोसले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा २ लाख ३३ हजार ९ सय ४४ रुपैयाँ सहयोग

गैँडाकोट । भोटेकोशी नदीमा आएको महाप्रलयकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गण्डकी साकोस) ले...

नन्दन कालिका टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६७ हजार ३५ रुपैँया सहयोग

गैँडाकोट । भोटेकोशी बाढीका कारण देशमा सिर्जित अवस्थामा बाढि प्रभावित नागरिकको राहतका लागि गैँडाकोट ८ मा रहेको नन्दन कालिका टोल विकास संस्थाले प्रधानमन्त्री दैवी...

Most Popular