spot_img

Wednesday, July 30, 2025

सुनको मूल्य प्रतितोला रू. दुई हजार एक सयले वृद्धि

 मङ्सिर २५,काठमाडौं । सुनको मूल्य स्थानीय बजारमा आज प्रतितोला  रू. दुई हजार एक सयले  बढेको छ ।

सोमबार प्रतितोला रू. एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू. एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रू. ६० ले बढेर रू. एक हजार नौ सय २५ कायम भएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार