spot_img

Thursday, November 14, 2024

फास्टखबर अनलाईन

फास्टखबर अनलाईन
2014 पोस्ट0 टिप्पणी
http://fastkhabaronline.com

नेपाल एजुकेशन अवार्ड अष्ट्रेलिया २०२४ बाट वर्षको उत्कृष्ट कलेजको उपाधि अक्सफोर्ड कलेज लाइ

 कात्तिक २८, गैँडाकोट। नवलपरासी (सु.पूर्व) गैँडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले नेपाल एजुकेशन अवार्ड अष्ट्रेलिया २०२४ बाट वर्षको...

हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान

कात्तिक २८, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबार...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

 कात्तिक २८,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय...

उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन

कात्तिक २८, काठमाडौँ । मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ । मङ्गलबार...

आजको राशिफल (२०८१ कार्तिक २८ गते बुधबार, कार्तिक शुक्लपक्ष द्वादशी तिथि )

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ।...

तापक्रम वृद्धि रोक्न सबैले पहल गर्नुपर्छ – संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेस

 कात्तिक २७ बाकु। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभएको छ। सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु...

कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गर्यो

कात्तिक २७ ,काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि कतार एयरवेजले व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज...

युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन प्रेस काउन्सिल नेपालको अपिल

कात्तिक २७ ,काठमाडौं । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र  सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट...

Most Popular

कमेन्ट :