फास्टखबर अनलाईन

फास्टखबर अनलाईन
3559 पोस्ट0 टिप्पणी
http://fastkhabaronline.com

सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्पको धक्का

फागुन १६ काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्यूडको भूकम्प  गएको  छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार  शुक्रबार...

आजको राशिफल (२०८१ फागुन १६ गते शुक्रबार, फाल्गुन कृष्णपक्ष औँसी तिथि )

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य...

आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको तयारी अन्तिम चरणमा / फागुन १७ देखि २० गतेसम्म भरतपुरमा हुने

 फागुन १५ ,चितवन (नबिन सुबेदी) । आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...

‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ । ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको...

सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानुन नबनाउने- प्रधानमन्त्री केपी शर्मा ओली

 फागुन १५ ,काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु...

सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्धन गर्नु कानुन बिपरित / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय द्धारा कारबाहीको चेतावनी

 फागुन १५ ,काठमाडौँ । सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्धन गर्न कानुनले बन्देज लगाए पनि प्रत्येक वर्ष हुने नेपाल साहित्य महोत्सवमा भने सुर्तीजन्य कम्पनीले प्रायोजन गर्ने...

मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु

फागुन १५ तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट...

देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै

फागुन १५ काठमाडौँ।  देशैभरका मगर समुदायले बिहीबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदैछन्। यो दिनलाई मगर दिवस पनि भनिन्छ। मगर जातिको अधिकार र अस्तित्वको...

Most Popular