spot_img

Saturday, March 22, 2025

सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्पको धक्का

फागुन १६ काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्यूडको भूकम्प  गएको  छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार  शुक्रबार बिहान २ बजेर ५१  मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् डा. शिब सुबेदीका अनुसार भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको छ ।

  • -advertisement-

भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि क्षतिको विवरण भने आइसकेको छैन ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार