गैँडाकोट । नारायणी सामुदायिक वनले वन संरक्षण सँगै सामुदायिक उत्तरदायित्व अन्र्तगत बिभिन्न कार्यहरु गर्दै आएको छ ।
शनिबार वातावरणमैत्री उद्यानमा एक कार्यक्रम गरी गरिब विपन्न...
गैंडाकोट । पोषण, स्वच्छता र खाना पकाउने सिप अभिवृद्धि गर्ने उद्देश्यका साथ शान्तीश्री महिला समूह गैंडाकोट ४ को आयोजनामा गैंडाकोटमा भान्सा साक्षरता विषयक एक...
गैँडाकोट । जयश्री फुड्स प्रा.लि. र जयश्री च्यारिटी नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका छन् ।
बढ्दो रक्त अभाव पूर्ति एवं मानवीय सहयोगका...
काठमाडौँ। सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख...
वैशाख १९ ,सान्टियागो । दक्षिण अमेरिका र अन्टार्टिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी...
वैशाख १९,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त...
वैशाख १९ काठमाडौँ । सरकारले सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी...
वैशाख १९ काठमाडौँ । सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजस्वको क्षेत्र व्यापक भएको बताउनुभएको छ ।
राष्ट्रिय सूचना तथा...