single head

राप्ति नदी स्थित जर्नेली घाटमा एक सिंगे गैँडा मृत फेला

single post top 1

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत फेला गरेको छ । भरतपुर महानगरपालिका-१३ मा रहेको बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदी स्थित जर्नेली घाटमा आइतबार गैँडा मृत फेला परेको हो ।

single p1

मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । सो मृत भाले गैँडा अन्दाजी १२ वर्ष उमेरको रहेको जनाइएको छ। आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनको भनाइ छ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3