single head

बाढी–पहिरो प्रभावितका लागि सहयात्री सहकारीको ३१ हजार रुपैयाँ सहयोग

single post top 1
गैंडाकोट । २०८३ भदौ १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु. ३१ हजार ३१ रुपैयाँ सहयोग गरेको छ।
सहकारीले विपद् प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम राहत कोषमा प्रदान गरेको हो। विपद्को कठिन अवस्थामा प्रभावित परिवारको दुःखमा साथ दिन सहयोग गरिएको सहकारीले जनाएको छ।
मानवीय सेवा, सहकार्य तथा सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै सहयात्रीले आगामी दिनमा समेत आवश्यक सहयोगका लागि सदैव तत्पर रहने प्रतिबद्धता जनाएको छ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3