single head

शुक्रबार मध्यरातदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य

single post top 1

काठमाडौँ  ।सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

single p1

राष्ट्रपति कार्यालयका अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरात १२ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका चालु अधिवेशन अन्त्य गरेका हुन्।मन्त्रिपरिषदको असोज १३ को बैठकले दुवै सदनको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3