single head

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टाटस / प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति प्रति कटाक्ष

single post top 1

फागुन ९ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

single p1

शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन् ।

single p2

 

यसअघि गएराति नै स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए । मध्यराति सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई मेन्सन गरेर स्टाटस लेख्दै उनले अमेरिकीहरू अल्छी भएको कटाक्ष गरेका थिए । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाएर संसारलाई अघि बढ्न दिन उनले ट्रम्पलाई आग्रह गरेका थिए ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3