spot_img

Monday, March 24, 2025

डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि

 मङ्सिर १ काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शुक्रवार राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको सूचना मार्फत जानकारी गराएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार