single head

शिक्षामन्त्रीको राजीनामा पछि ककरोच जनता पार्टी (सीजेपी) को आन्दोलन फिर्ता

single post top 1

काठमाडौँ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि ककरोच जनता पार्टी (सीजेपी) ले आन्दोलन फिर्ता लिएको छ।

single p1

पत्रकार सम्मेलन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले शिक्षा मन्त्री प्रधानले राजीनामा दिएको आफ्ना मागहरु सम्बोधन भएको भन्दै सहमतिका सर्तहरू तोकिएको समयसीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको जानकारी गराउनु भयो ।

single p2

सीजेपीले सरकारसमक्ष पाँच बुँदे मागपत्र प्रस्तुत गरेको र चार हप्तापछि अर्को चरणको वार्ता गर्ने बताइएको छ । आजै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा बुझाउनुभएको थियो । देशका युवा ‘भ्रमको जालमा नफसून्’ भन्ने सुनिश्चित गर्न विद्यार्थीहरूको ठूलो हितमा आफूले राजीनामा दिएको प्रधानले बताउनुभयो ।

कक्रोच जनता पार्टी (सीजेपी) को सुरुवात मुख्य न्यायाधीश सूर्य कान्तको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमार्फत् भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3