single head

एशियाड क्रिकेट : क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने

single post top 1

काठमाडौँ ।जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहिन भएसँगै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । नेपाल र जापानले समान १/१ अंक बाँडेका छन् ।

single p1

योसँगै नेपाल ३ अंकका साथ समूह ‘ए’को विजेताका रुपमा अन्तिम आठमा पुगेको हो । अब नेपालले मंगलबार बिहान पौने ६ बजे श्रीलंकासँग खेल्नेछ ।

single p2

हिजो नेपालसँग ५ विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्यो । उसले भारतसँग खेल्नेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3