single head

आजको राशिफल (वि. सं २०८२ असार २५ गते बुधबार, आषाढ शुक्लपक्ष चतुर्दशी तिथि )

single post top 1

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सम्पत्ति आर्जनको अवसर मिल्नेछ। साथीभाइको सहयोग पाइनेछ।

single p1

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोल्ने क्रममा विचार पुर्याउनुहोस्। मित्र टाढिन सक्छन्, सचेत रहनुहोस्।

single p2

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्थिक लाभ हुनेछ। शिक्षामा गरेको मेहनत सफल हुनेछ। कामलाई निरन्तरता दिन आवश्यक छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा सुधार आउनेछ। मानसिक शान्ति बढ्नेछ। प्रेम र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) योजनामा अवरोध आउन सक्छ। दृढताले सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) रोगबाट मुक्ति मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। साथीबाट सहयोग प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बोल्दा विचार पुर्याउनुहोस्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। शिक्षामा उन्नति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ रोगको जोखिम छ। खानपानमा ध्यान दिनुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) परिश्रमको फाइदा आफन्तले उठाउन सक्छन्। शिक्षामा लगानी लाभदायक हुनेछ। निरन्तर प्रयास गर्नुपर्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) झुटा आरोप लाग्न सक्छ। खर्च बढ्ने सम्भावना छ। खानपानमा ध्यान दिनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बौद्धिक क्षेत्रमा उचाइ हासिल हुनेछ। ईर्ष्यालुहरू सक्रिय रहनेछन्, विवेकपूर्वक निर्णय लिनुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) दाम्पत्य जीवन सुखद रहनेछ। खर्च बढ्ने संकेत छ, सचेत रहनुहोस्। स्वदेशी लगानी लाभदायक हुनेछ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3