single head

एसइईको पूरक परीक्षा साउन २९ गते बाट हुने

single post top 1

 असार १३,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा २०८२ साउन २९ गते बिहीबारबाट हुने जनाएको छ ।

single p1

शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुले पूरक परीक्षा दिन पाउने छन् ।

single p2

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने छ । साउन २९ गते अनिवार्य अंग्रेजी हुने छ भने भदौ ६ गते शुक्रबार प्राविधिक धारतर्फका विषयको परीक्षा हुने जानकारी बोर्डले जनाएको छ ।   परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3