नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

pradesh side 1

मङ्सिर ३ ,काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान १०ः३० बजेका लागि आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाले सूचना जारी गर्दै बैठक आव्हान गरेको जनाएको हो ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :