single head

चितवनमा धार्मिक सहिष्णुता, शान्ति र राष्ट्रिय एकताका लागि सद्भाव र्‍याली निकालियो

single post top 1

चितवन, साउन १५, एच.डी. पंगेनी । चितवनमा आज शुक्रबार अपरान्ह बृहत सद्भाव र्‍याली निकालिँएको छ । सुनसरी घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन भइरहेको अवस्थामा चितवनमा धार्मिक सहिष्णुता, शान्ति र राष्ट्रिय एकता कायम गर्न भन्दै र्‍याली निकालीएको हो । जिल्ला प्रशासन कार्यालय चितवनको संयोजनमा निकालिएको उक्त र्‍यालीमा विभिन्न राजनीतिक दल, सामाजिक एवम् धार्मिक संघसंस्था लगायतको सहभागीता रहको बताइएको छ । र्याली चितवनको चौविसकोटीबाट निकालिएको थियो भने उक्त र्यालीमा सबै सम्प्रदायका मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3