सुनको मूल्य घट्यो / चाँदीको मुल्य बढ्यो / सुन तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार

rasifal bottom

काठमाडौँ, ३२ साउन । नेपाली बजारमा शुक्रबार  सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

शुक्रबार सुन तोलाको ९ सयले घटेर तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ५ सय पुगेको थियो ।

Article Inline 2

त्यस्तै शुक्रबार चाँदीको मूल्य भने बढेको छ । चाँदी शुक्रबार प्रतितोला २० रुपियाँले बढेर १७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :