नेपाली कांग्रेसको महासमिति बैककलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमिति गठन

arthik top

माघ २६, काठमाडौं। नेपाली कांग्रेसले महासमिति बैककलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक बस्दै छ । उक्त बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन कांग्रेसका केन्द्रीय सस्दय बस्नेतको संयोजकत्वमा गठित उपसमितिमा पाँच सदस्य रहने जानकारी मुख्यसचिव पौडेलले दिनुभयो ।

Article Inline 2

उपसमितिमा उषा राउत मिश्र, विद्वान गुरुङ,  दुजाङ शेर्पा, मेघराज टण्डन र देवेन्द्रकुमार शेरचन सदस्य हुनुहुन्छ

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :