श्रीलङ्कामा यसै वर्षको जनवरीमा पाँच हजारभन्दा बढी डेंगु सङ्क्रमित बिरामी फेला

arthik side 1

माघ २ कोलम्बो । श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगु सङ्क्रमित बिरामी  फेला परेका छन् । राष्ट्रिय डेंगु नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा  पाँच हजार ८२९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी एक हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको  छ भने, उत्तरी प्रान्तमा एक हजार ३९० मामिलाहरू छन् । जनवरीको सुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगु रोकथाम सप्ताह घोषणा गरेको थियो ।      रासस/सिन्ह्वा

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :