विजय सामुदायिक शिक्षा सहकारी संस्थाको अध्यक्षमा परमेश आचार्य चयन

krishi top

असोज ४ ,गैंडाकोट ।  विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

अध्यक्षमा परमेश आचार्य, उपाध्यक्षमा उमा पाण्डे, सचिवमा बीरभद्र सापकोटा, कोषाध्यक्षमा लक्ष्मण कार्की, सहसचिवमा शालिकराम सापकोटा (गोपाल), सदस्यहरुमा खेमराज सापकोटा, टिकाराम कंडेल, हरिबहादुर कुँवर, रामचन्द्र चालिसे, रेवती श्रेष्ठ, अनिता चापागाईं गौडेल रहनुभएको छ ।

Article Inline 2

लेखा समिति संयोजकमा ईश्वरीप्रसाद चापागाईं, सदस्यहरुमा रघुनाथ कंडेल र प्रमिला सापकोटा सर्वसम्मत रुपमा चयन हुनुभएको निर्वाचन समितिका सदस्य त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :