spot_img

Monday, April 28, 2025

क्यानले पायोआइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड

 साउन ३, काठमाडौँ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले  ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको छ।

आइसिसीले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त अवार्ड दिएको हो। बुधबार क्यानले आफ्नो अफिसियल फेसबुकमार्फत् उक्त अवार्ड पाएको जानकारी गराएको हो।

क्यानले यो अवार्डले विश्वभरका फ्यानसँग जोडिने नयाँ रणनीतिलाई दर्साउने उल्लेख गरेको छ। क्यानले यो अवार्डका लागि क्रिकेटका प्रशंसक र दर्शकलाई धन्यवाद दिएको छ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार