single head

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटले तिज पर्वको अबसरमा शुभकामना आदाप्रदान

single post top 1

गैँडाकोट । गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटले हरितालिका तिज पर्व मनाएको छ । संस्कृतिको जगेर्ना सहित पर्वको शुभकामना दिँदै समाजका महिला दिदीबहिनीहरुलाई दर खुवाएको सचिव ईश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयो । तिज पर्वको जगेर्ना, पर्वको शुभकामना आदाप्रदान तथा दर खुवाइएको उहाँको भनाई छ ।

single p1

 

single p2

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3