single head

सुनको तोलामा १६ सय रुपैयाँले घट्यो / प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार

single post top 1

काठमाडौं –  बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ ।

single p1

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि  प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

single p2

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँ घट्दै २२ सय ५५ रुपैयाँ कायम भएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3