single head

निरन्तर उकालो लागेको सुनको मूल्यमा आज केही कमी

single post top 1

साउन २७,काठमाडौँ  । गत शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३०० ले गिरावट आएको हो ।

single p1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी दुई हजार ३१५ मा कारोबार भएको थियो ।

single p2

गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी दुई हजार ३३० मा खरिदबिक्री भएको थियो । रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3