single head

आइसिसी महिला टी-ट्वान्टी वर्ल्ड कप एसिया क्यालिफायर : नेपाल हङकङसँग ७ विकेटले पराजित

single post top 1

काठमाडौँ । आइसिसी महिला टी-ट्वान्टी वर्ल्ड कप एसिया क्यालिफायरमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ। हङकङको तीन खेलबाट चार अंक छ।नेपालको भने समान खेलबाट तीन अंक छ। सुपर थ्री प्रवेशको लागि नेपाललाई यो जित जरूरी थियो। तर नेपालको ब्याटिङ निकै फितलो रह्यो ।

single p1

नेपालकी सम्झना खड्काले सर्वाधिक १० रन बनाइन्। कप्तान इन्दु बर्माले अविजित रहेर ९ रन बनाइन् । पूजा महतो तीन, कविता कुँवर दुई रनमा आउट हुँदा रुविना क्षेत्री बेलबासे चार रनमा अविजित रहिन्। हङकङकी मेई बाई सियुले तीन विकेट लिइन्।

single p2

नेपालले दिएको ३० रनको सामान्य लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गरेको हो।।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3