single head

सुनको मूल्य आज तोलामा  एक हजार ७०० ले वृद्धि/ तोलाको रु एक लाख ९१ हजार ६०० मा कारोबार

single post top 1

वैशाख २४ काठमाडौँ ।  सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा आज तोलामा  एक हजार ७०० ले वृद्धि भएको छ ।

single p1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

single p2

मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3