spot_img

Monday, May 25, 2026

कक्षा १२ को परीक्षाको संशोधित नयाँ समय तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको संशोधित नयाँ समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले हिजो यही ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षककोआन्दोलनका कारण अन्तिम समयमा आएर २१ गतेका लागि सारेको थियो ।  २१ गतेदेखि सुरु हुने परीक्षाको सयम तालिका बोर्डले आज सार्वजनिक गरेको हो ।

 

तालिका हेर्न यहाँ क्लिकि गनुहोस Notices-202504231550386024

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :