single head

सत्तारुढ दलहरूको बैठक आज बस्दै

single post top 1

फागुन ३ काठमाडौं। सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

single p1

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3