spot_img

Wednesday, May 21, 2025

सुनको मूल्य प्रतितोला रू छ सयले बढ्यो / प्रतितोला रू. एक लाख ६९ हजार छ सयमा कारोबार

माघ २९ काठमाडौँ ।  सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू. एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू. एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू. ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू. एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार