spot_img

Sunday, May 24, 2026

थाइल्यान्डको राजदूतमा धनबहादुर वलीलाई नियुक्त

 माघ २९ काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओसका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

मङ्गलबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वलीलाई राजदूत नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :