single head

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

single post top 1

माघ १८, काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले  मूल्य बढाएको हो ।

single p1

निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँका साथै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको जनाएको  छ ।

single p2
निगमका अनुसार पेट्रोलको नयाँ मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६५ रुपैयाँ पर्छ भने सुर्खेत, दाङ क्षेत्रमा १६४ र अरु क्षेत्रमा १६२ रुपैयाँ ५० पैसा पर्नेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3