नेपाली बजारमा सुनको मूल्य बढ्यो \ प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार

pradesh side 1

पुस १८, काठमाडौँ  ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

Article Inline 2

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :