single head

वातावरण संरक्षणमा समुदायको भूमिका” विषयक अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न

single post top 1

गैडाकोट,पुष ०८ । गैडाकोटमा रहेको कालिका संस्कृत विद्यापीठको आयोजना र नगर भित्र रहेका सामुदायिक वनहरूको सह-आयोजनामा “वातावरण संरक्षणमा समुदायको भूमिका” विषयक अन्तर्क्रियात्मक कार्यक्रम कालिका संस्कृत विद्यापीठको सभा हलमा सम्पन्न भएको छ।

single p1

विद्यापीठका अध्यक्ष ओमप्रसाद सापकोटाको अध्यक्षता र सब डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कंडेलको प्रमुख आतिथ्य सम्पन्न भएको कार्यक्रममा नगरभित्र रहेका वन समिति अध्यक्षहरू, वनविज्ञ, सामाजिक अभियन्तता, राजनीतिज्ञ लगाएत विभिन्न क्षेत्र पेशासँग संलग्न व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई  कालिका संस्कृत विद्यापीठका उप प्राध्यापक पीताम्वर सापकोटाले सहजीकरण गरेका थिए ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3