spot_img

Tuesday, January 21, 2025

भेडाबारी सामुदायिक वनको अध्यक्षमा भोजबहादुर महत्तो निर्वाचित

 पुस ७ ,गैडाकोट ।  भेडाबारी सामुदायिक वनको अध्यक्षमा भोजबहादुर महत्तो निर्वाचित हुनुभएको छ ।

वनको ७ औँ अधिवेशनअन्तर्गत शनिबार भएको निर्वाचनबाट महत्तो निर्वाचित हुनुभएको छ । वनको उपाध्यक्षमा कमल धिताल, सचिवमा दुर्गादेवी धिताल लामिछाने, कोषाध्यक्ष केशरीमाया नेपाली, सहसचिवमा नरदेवी सुनार निर्वाचित हुनुभएको हो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

यस्तै सदस्यहरुम भेषराज थनेत, संगिता महत्तो, टिकामाया सुगरपाक, बुद्धीमाया नेपाली, गिता लामिछाने, बिर्खमाया सोमै, ओमकली बास्तोला, प्रजापति सापकोटा, यामप्रसाद सापकोटा, मुकुन्द कोइराला निर्वाचित हुनुभएको छ ।

लेखा संयोजकमा चुनबहादुर केसी र सदस्यहरुमा छमकुमारी महत्तो र भीमप्रसाद सुवेदी निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक गोविन्द कोइरालाले जानकारी दिनुभएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार