single head

सुनको मूल्य प्रतितोला रू. दुई हजार एक सयले वृद्धि

single post top 1

 मङ्सिर २५,काठमाडौं । सुनको मूल्य स्थानीय बजारमा आज प्रतितोला  रू. दुई हजार एक सयले  बढेको छ ।

single p1

सोमबार प्रतितोला रू. एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू. एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

single p2

यसैगरी, चाँदीको मूल्य प्रतितोला रू. ६० ले बढेर रू. एक हजार नौ सय २५ कायम भएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3