spot_img

Friday, May 16, 2025

नेपाल र हङकङबीच यु १९ एकदिवसीय सिरिज हुने

 मङ्सिर २५,काठमाडौं । नेपाल यू–१९ क्रिकेट टिम र हङकङ चाइना यू–१९ टिमबीच मुलपानी क्रिकेट मैदानमा एक ओडीआई क्रिकेट सिरिज हुने भएको छ ।

सिरिज यही डिसेम्बर १६ देखि २० सम्म हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सिरिजका लागि क्यानले अभिषेक तिवारीको कप्तानीमा टोली घोषणा गरेको छ ।

नेपाली टोलीमा यू–१९ एसिया कप  खेलेका ५ खेलाडी छन् ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार