single head

सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घट्यो / १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार

single post top 1

 मङ्सिर २३, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

single p1

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

single p2

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3