single head

सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सयले घट्यो

single post top 1

 मङ्सिर १७ काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सयले घटेको छ ।

single p1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रू. एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू. एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

single p2

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू. २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3