spot_img

Friday, May 16, 2025

आज मन्त्रिपरिषद् बैठक बस्दै

मङ्सिर ६, काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा बैठकमा छलफल हुने बताइएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार