हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सात सदस्यीय खेलाडी टोलीको घोषणा

taja samachar side 2

कात्तिक ६ ,काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।

क्यानले मङ्गलबार घोषणा गरेको टोलीका अन्य खेलाडीमा लाशेक बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र रासिद खान हुनुहुन्छ ।

Article Inline 2

नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहनुभएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :