सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान / प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार

banner 3

 असोज ९ काठमाडौँ । सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान कायम भएको छ ।

लगातार उकालो लागेको सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Article Inline 2

नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमाा लगातार मूल्यवृद्धि हुँदा यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपियाँले वृद्धि भएको छ । मङ्गलबार एक हजार नौ सय १५ रुपियाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ५५ पुगेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :