spot_img

Wednesday, January 15, 2025

नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा

भदौ ३१,चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

आइतबार राती करिब ७:२० बजे इच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरा परी छेउमा लगाएको जालीको भाग भासिएको थियो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।  रासस

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार