spot_img

Wednesday, February 12, 2025

नेपाल राष्ट्र बैक द्वारा विभिन्न पदका लागि आबेदन आव्हान

साउन ३२, काठमाडौं । नेपाल राष्ट्र बैकले सहायक निर्देशकसहित विभिन्न पदका लागि आबेदन आव्हान गरेको छ ।

आज गरिएको सार्वजनिक सूचनाअनुसार राष्ट्र बैंकले सहायक र सहायक सूचना प्रविधि पदका लागि आवेदन आह्वान गरेको हो । बैंकले जारी गरेको सूचनामा सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक सूचना प्रविधि ५ जनामा आवेदन आह्वान गरिएको सूचनामा जनाइएको छ ।

  • -advertisement-

योग्य नेपाली नागरिकले भदौ २० सम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन भर्न आव्हान गरेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार