साउन ६,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० चार जनालाई प्रदान गरेको छ ।
आइतबार बिहान काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो । पुरस्कृत चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
राजनीतिक तर्फ किशिर कुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा डा योगेन्द्र प्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको छ।
कमेन्ट :