single head

फ्रान्सलाई हराउँदै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश

single post top 1

असार २६, काठमाडौं । फ्रान्सलाई २–१ ले हराउँदै  स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

single p1

मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्समाथि पूनरागमन जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।  खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, २१ औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

single p2

त्यसपछि डानी ओल्मोले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन । चौथोपटक युरो जित्ने लक्ष्यमा रहेको स्पेनले अब नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3