spot_img

Tuesday, March 18, 2025

सुरक्षण मुद्रण सम्बन्धी विधेयक  राष्ट्रपति रामचन्द्र पौडेल द्धारा प्रमाणीकरण

असार १८ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

  • -advertisement-
कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार