बजेट राम्रो भएकाले पास भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्रिया

kala sahitya side 1

 असार ११, काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिनुभएको छ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। अध्यक्ष ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिनुभएको हो।

Article Inline 2

उहाँले भन्नुभयो, ‘राम्रो छ र बहुमतले पास गर्‍यो।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाउनु भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा आफूलाई असन्तुष्टी जनाएको जानकारी नरहेको बताउनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :