spot_img

Wednesday, April 29, 2026

रास्वपाको दोस्रो स्थापना दिवसको अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागी

असार ७,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनु भएको छ ।

चियापान समारोहमा नेकपा माओवादीका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी हुनु भएको छ ।  त्यसै गरी  उद्योगी ब्यवसायीहरु पनि रास्पपा केन्द्रीय कार्यालय वनस्थली पुगेका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :