spot_img

Thursday, February 13, 2025

आर्थिक वर्षको फागुनसम्म एक हजार पाँच सय ३६ जनामा एचआइभी पोजेटिभ पुष्टि

 जेठ १५, काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म एक हजार पाँच सय ३६ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ ।

आर्थिक सर्वेक्षण २०८०/८१ ले चालु आर्थिक वर्षको फागुनसम्म  एक  लाख ९७ हजार १६७ को एचआइभी परीक्षण गर्दा एक हजार पाँच ३६ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको हो ।  सोही अवधिमा २५ हजार ४३ एचआइभी सङ्क्रमितलाई एन्टीरेट्रोभाईरल ट्रिट्मेन्ट केन्द्रबाट औषधी वितरण भएको सर्वेक्षणमा उल्लेख छ ।

  • -advertisement-

उक्त सर्वेक्षण अनुसार गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम कार्यक्रममा आबद्ध ६१ गर्भवती सहित २३ हजार ७६० एचआइभी सङ्क्रमितलाई एआटी केन्द्रबाट औषधी वितरण गरिएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार